दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “विनिमेय अधिकारपत्र ऐन, २०३४” रहेको छ । (२) यस ऐनको विस्तार नेपाल …………… भर हुनेछ । (३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।