नियम
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यी नियमहरूको नाम “सैनिक मनोरञ्जन अनुदान (प्रदान गर्ने) नियमहरू, २०२१,” रहेको छ ।
(२) यी नियमहरू नेपाली सेनाका सुवेदार, जमदार अरू दर्जा (कम्वाटेण्ट) र एन. सी. (नन कम्वाटेण्ट) लाई लागू हुनेछ ।
(३) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।