दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “बीमा ऐन, २०७९” रहेको छ।

(२) यो ऐन नेपाल राज्यभर र-बीमकले नेपाल बाहिर जहाँसुकै स्थापना गरेको शाखा: कार्यालयको हकमा समेत लागू हुनेछ।

(३) यो ऐन प्रमाणीकरण भएको मितिले एकतीसौं दिनदेखि प्रारम्भ हुनेछ।