नियम
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
ः (१) यो नियमावलीको नाम “मतदाता परिचयपत्र
सम्बन्धी नियमाली, २०५३” रहेको छ ।
(२) यो नियमावली आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी
तोकेको निर्वाचन क्षेत्रमा तोकिएको मिति देखि लागू हुनेछ ।