नियम १५
संघको विघटन र त्यसको परिणाम
(१) संघको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणबाट संघ विघटन भएमा संघको सम्पूर्ण सम्पत्ति नेपाल सरकारमा सर्नेछ ।
(२) उपनियम (१) बमोजिम विघटन भएमा संघको दायित्वको हकमा संघको सम्पत्तिले खामेसम्मको दायित्व नेपाल सरकारले व्यहोर्नेछ ।
(२) उपनियम (१) बमोजिम विघटन भएमा संघको दायित्वको हकमा संघको सम्पत्तिले खामेसम्मको दायित्व नेपाल सरकारले व्यहोर्नेछ ।