दफा ९
संस्थानको रेखदेख र ब्यवस्था
यो ऐनमा अन्यथा लेखिएकोमा बाहेक संस्थानको सबै काम
कारवाईको रेखदेख, निर्देशन र ब्यवस्था सञ्चालक समितिले गर्नेछ । तर सञ्चालक समितिले यो
ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख गरिएकोमा आफ्नो कर्तब्य र अधिकारहरु मध्ये
आफुले आवश्यक एवं उचित देखेका कर्तब्य र अधिकारहरु महाप्रबन्धक वा एक वा एकभन्दा बढी
सञ्चालकहरुको उप–समिति वा संस्थानका अरु पदाधिकारीले पालन र प्रयोग गर्ने गरी सुम्पन
सक्नेछ ।