दफा ३७
बचाउ
– यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएजति कुरा सोही बमोजिम र अरुमा
प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।