नियम ३५
सजाय
(१) कसैले ऐनको दफा २० विपरीत स्वास्थ्य व्यवसाय गरेमा निजलाई पच्चीस
हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
(२) कसैले उपनियम (१) मा लेखिएदेखि बाहेक ऐन वा यस नियमावली विपरीत
अन्य काम गरेमा निजलाई दश हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।