दफा १३
सदस्यको काम, कर्तव्य र्‌ अधिकार
सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) परिषद्को बैठकमा भाग लिने,
(ख) अध्यक्षले र परिषद्ले तोकेको काम कारबाही गर्ने ।