दफा १०
सदस्यको पद रिक्त हुने अवस्था
: देहायको अवस्थामा सदस्यको पद रिक्त भएको मानिनेछ :-
(क)          निजको मृत्यु भएमा,
(ख)          निजले कोष मार्फत सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
(ग)     निज आफूले प्रतिनिधित्व गर्ने निकाय वा संस्थाको सेवामा बहाल नरहेमा,
(घ)    निज मनासिब कारण बिना लगातार तीन पटक भन्दा बढी समितिको बैठकमा सूचना नदिई अनुपस्थित
भएमा ।