दफा
सदस्यता समाप्त हुने अवस्था
देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको
मानिनेछ ः–
(क) दफा ७ बमोजिम अयोग्य भएमा,
(ख) सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
(ग) परिषदलाई कारण सहितको पूर्व सूचना नदिई लगातार तीन पटकसम्म परिषद्को बैठकमा अनुपस्थित भएमा,
(घ) मृत्यु भएमा ।