दफा ८
सभाको बैठक
(१) सभाको बैठक वर्षको कम्तीमा दुई पटक बस्नेछ ।(२) सभाकाे बैठक सो सभाकाेअध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) सभाकाेबैठक हुनुभन्दा कम्तीमा सातदिन अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सभाकासदस्य–सचिवले सबै सदस्यलाईदिनेछ ।
(४) सभामा तत्काल कायम रहेकाेकुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरुउपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५)सभाकाे बैठकको अध्यक्षताकुलपतिलेर निजको अनुपस्थितिमा उपकुलपतिले गर्नेछ ।
(६) सभाको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) सभाकाे बैठकको निर्णयसदस्य–सचिवले बैठकमा अध्यक्षता गर्ने व्यक्ति बाट प्रमाणित गराई राख्नेछ ।
(७क) कुलसचिवले सभाको निर्णय वा आदेशको अभिलेख गरी राख्नु पर्नेछ । सो निर्णय वा आदेशको एक प्रति कुलपति समक्ष पठाउनु पर्नेछ
(८)सभाकाे बैठक सम्बन्धी अन्य कार्यविधि
सभा आफैले निर्धारण गरे बमोजिम हुनेछ