नियम २३
समाजसेवा पदक
(१) सामाजिक क्षेत्रमा उल्लेखनीय सेवा गर्ने लब्ध प्रतिष्ठित समाजसेवीलाई समाज सेवा पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछ ।