दफा ४५
समिति वा कार्यदल गठन
(१) विश्वविद्यालयले आवश्यकता अनुसार समिति वा कार्यदल गठन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम गठित समिति वा कार्यदलको काम, कर्तव्यं-र अधिकार त्यस्तो समिति वा कार्यदल गठन गर्दाका बखत तोके बमोजिम हुनेछ।