नियम ३
समितिको अन्य काम, कर्तव्य र अधिकार
ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) ऐनको दफा ९ मा उल्लिखित सेवा बाहेक नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने संस्थामा नियुक्त कनै कर्मचारी, शिक्षक वा पदाधिकारीको लागि योगदानमा आधारित निवृत्तभरण प्रणाली लागू गर्ने सम्बन्धमा परामर्श दिने तथा सहजीकरण गर्ने,
(ख) ऐनको दफा १० को उपदफा (१) बमोजिम कोषमा जम्मा भएको रकममा प्रदान गरिने व्याज तथा मुनाफा रकम निर्धारण गर्ने,
(ग) ऐनको दफा १८ बमोजिम कोषको रकम लगानी गर्न लगानी योजना स्वीकृत गर्ने,
(घ) योगदानमा आधारित निवृत्तभरण प्रणालीलाई प्रभावकारी बनाउने सम्बन्धमा मन्त्रालयलाई आवश्यक सुझाव दिने,
(ङ) कोषको अवस्था र दायित्वलाई यकिन गर्न दायित्वको बीमाङ्डीय मूल्याड्गन गराउने,
(च) समितिको कामको लागि आवश्यकता अनुसार कुनै उपसमिति वा कार्यदल गठन गर्ने।