नियम ८
समितिले चन्दा वा अनुदान लिन सक्ने
८. समितिले चन्दा वा अनुदान लिन सक्ने
समितिले नेपाल सरकारको अतिरिक्त देहायका स्रोतहरूबाट समेत नगदी, जिन्सी वा अचल सम्पत्तिको रूपमा चन्दा वा अनुदान प्राप्त
गर्न सक्नेछ ः–
(क) कुनै स्वदेशी संस्था वा व्यक्ति,
(ख) नेपाल सरकारको पुर्वस्वीकृति लिर्ई कुनै अन्र्तराष्ट्रिय संस्था, विदेशी सरकार संस्था वा व्यक्ति ।