नियम २०
समिति
ः नियम १९ को उपनियम (२) को प्रयोजनको लागि परिचयपत्र वितरण
अधिकारीले देहाय बमोजिमका व्यक्तिहरू रहेको एक समिति गठन गर्नेछ ः–
(क) गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडाको सदस्य एकजना ।
(ख) प्रतिनिधि सभामा सदस्य रहेको प्रत्येक राजनैतिक दलको स्थानीय प्रतिनिधि
एकजना ।
(ग) स्थानीय गण्यमान्य व्यक्तिहरू मध्ये कम्तिमा एकजना महिला समेत बढीमा
तीनजना ।