नियम २३
सम्मान गर्ने
योजना सञ्चालनको लागि कोषमा रकम प्रदान गर्ने व्यक्ति तथा संस्थालाई कोषले देहाय बमोजिम गर सम्मान गर्नेछः –
(क) दश लाख रुपैयाँ वा सोभन्दा बढीको रकम प्रदान गर्ने व्यक्ति तथा संस्थाको हकमा त्यस्तो संस्थाको प्रमुखलाई प्रधानमन्त्रीको
हस्ताक्षर सहितको कदरपत्र प्रदान गर्ने,
(ख) एक लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म रकम प्रदान गर्ने व्यक्ति तथा संस्थालाई अध्यक्षको हस्ताक्षर सहितको कदरपत्र प्रदान गर्ने, र
(ग) कोषमा रकम प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाको नाम कोषको वेबसाइटमा प्रकाशन गर्ने ।