नियम १६२
सशस्त्र प्रहरी बिशेष अदालतका अध्यक्ष तथा सदस्यको सुविधा
: सशस्त्र प्रहरी बिशेष अदालतका अध्यक्ष तथा सदस्यको सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।