दफा ५५
सहयोग आदान प्रदान सम्बन्धी व्यवस्था
: मन्त्रालय र कोषले एक आपसमा तरलता व्यवस्थापन सम्बन्धी सम्झौता गरी निक्षेप सुरक्षणका सम्बन्धमा आवश्यक सूचना, तथ्याङ्क तथा विशेषज्ञ सेवाका लागि सहयोगको आदान प्रदान गर्नेछन् ।