दफा २८
सहयोग गर्नु पर्ने
(१) यो ऐन बमोजिम दर्ता गराउनु पर्ने व्यक्तिगत घटना भएको थाहा पाएमा सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयले सम्बन्धित व्यक्तिलाई सम्झाइ बुझाइ त्यस्तो घटनाको सूचना दर्ता गर्ने सम्बन्धमा आवश्यक सहयोग गर्नु पर्नेछ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी कामको सिलसिलामा खटिएका कर्मचारी वा पञ्जिकाधिकारीलाई आवश्यक सहयोग पुच्याउनु सम्बन्धित गाउँपालिका तथा नगरपालिका र स्थानीय प्रशासन सञ्चालन गर्ने निकायको कर्तव्य हुनेछ।