नियम १४
साक्षी बकाउने
(१) तारेखको दिन न्यायाधिकरणको कारबाही शुरु हुनासाथ सो दिन हाजिर रहेका निवेदक र प्रतिवादीबाट निजहरूको साक्षीको नामावली लिई मिसिल साथ राखी बकपत्र गराउनका लािग श्रेस्तेदारले न्यायाधिकरण समक्ष पेश गर्नु पर्नेछ ।
(२) साक्षी बुझ्न तोकिएको दिन अपरान्ह दुई बजेसम्म पनि अर्को पक्ष उपस्थित नभए उपस्थित पक्षको साक्षीको बकपत्र गराउने कार्य रोक्नु हुँदैन ।
(२) साक्षी बुझ्न तोकिएको दिन अपरान्ह दुई बजेसम्म पनि अर्को पक्ष उपस्थित नभए उपस्थित पक्षको साक्षीको बकपत्र गराउने कार्य रोक्नु हुँदैन ।