दफा ५१ग
साधन भएको ऋण असामीले फिर्ता पाउने
कुनै असामीले दफा ४६ बमोजिम समिति वा संस्थामा बुझाएको ऋण रकम दफा ४५ बमोजिम ऋण निश्चित गर्दा साधन भएमा निज असामीले तुरुन्त फिर्ता पाउनेछ ।