नियम २१
सार्वजनिक गर्नु पर्ने
योजना सञ्चालन गर्ने सरकारी निकाय, स्थानीय निकाय, स्वयंसेवी संस्था वा सामुदायिक सङ्गठनले हरेक चौमासिकमा योजना कार्यान्वयन गर्न कोषबाट प्राप्त भएको रकम, त्यस्तो रकम खर्चको हिसाब तथा कोषले ताकिदिए बमोजिमको विवरण सार्वजनिक गर्नु पर्नेछ ।