नियम १०क
सीपको दक्षताको स्तर र उम्मेदवार हुन पाउने
(१) सीपलाई उपनियम (२) बमोजिम चार तहमा वर्गीकरण गरी त्यस्तो तहको दक्षताको स्तर क्रमशः अर्ध दक्ष, मध्यम दक्ष, दक्ष र उच्च दक्षको रुपमा कायम गरिएकोछ ।
(२) सम्बन्धित विषयमा देहायको सीपको तहको प्रमाणपत्र लिएको व्यक्ति निम्न श्रेणी वा तहको लागि लिइने परीक्षामा उम्मेदवार हुन पाउनेछः–
सीपको तह उम्मेदवार हुन पाउने श्रेणी वा तह
एक नेपाल सरकारको राजपत्रअनड्ढित तृतीय श्रेणी (प्रा.) वा सो सरह वा तह व्यवस्था भएकोमा तेस्रो तह (प्रा.),
दुई नेपाल सरकारको राजपत्रअनड्ढित द्वितीय श्रेणी (प्रा.) वा सो सरह वा तह व्यवस्था भएकोमा चौथो तह (प्रा.),
तीन नेपाल सरकारको राजपत्रअनड्ढित प्रथम श्रेणी (प्रा.) वा सो सरह वा तह व्यवस्था भएकोमा पा“चौ तह (प्रा.),
चार नेपाल सरकारको राजपत्राड्ढित तृतीय श्रेणी (प्रा.) वा सो सरह वा तह व्यवस्था भएकोमा छैटौ तह (प्रा.),