दफा ५१ञ
सुरक्षित वा व्यवस्थित क्षेत्रमा बसोबासको व्यवस्था गराउन सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल ……….. भित्रको कुनै क्षेत्र वा घरवस्ती रहेको क्षेत्रलाई असुरक्षित वा अव्यवस्थित क्षेत्र घोषणा गरी सो क्षेत्रमा बसोबास गर्न वा सोही सूचनामा तोकिएको कुनै कार्य गर्न रोक लगाई त्यस्तो क्षेत्रमा बसोबास गरेको व्यक्तिलाई सुरक्षित तथा व्यवस्थित क्षेत्रमा बसोबासको व्यवस्था गराउन सक्नेछ ।