नियम २३
सैनिक नियमावली बमोजिम हुने
यस नियमावलीमा लेखिएको कुरामा यसै नियमावली बमोजिम र अन्य कुराको हकमा सैनिक सेवा नियमावली बमोजिम हुनेछ ।