दफा १७
सोधिएको प्रश्नको जवाफ दिनु पर्ने
अनुसन्धान अधिकारीले यस परिच्छेद बमोजिम कुनै कसूरको सम्बन्धमा अनुसन्धान गर्दा सोधेको प्रश्नको जाने सम्मको जवाफ दिई सम्बन्धित ब्यक्तिले अनुसन्धानमा सहयोग गर्नु पर्नेछ ।
तर आफू उपर कुनै कसूरको अभियोग लाग्न सक्ने किसिमको जवाफ दिन कुनै ब्यक्तिलाई कर लाग्ने छैन ।