नियम ११
स्थानीय कानूनबमोजिम हुने
(१) यस परिच्छेदबमोजिम दर्ता हुने बाल क्लब वा संस्थाको दर्ता नवीकरण र खारेजीसम्बन्धी प्रक्रिया सम्बन्धित स्थानीय तहको कानूनबमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम स्थानीय कानून नबनेसम्मको लागि स्थानीय तहले यस परिच्छेदबमोजिमको प्रक्रिया अवलम्बन गरी बाल क्लब वा संस्थाको दर्ता, नवीकरण र खारेजी गर्नु पर्नेछ।