नियम १०
स्वतन्त्र पत्रकार सम्बन्धी व्यवस्था
(१) स्वतन्त्र पत्रकारको प्रमाणपत्र लिन चाहने व्यक्तिले
नियम १५ बमोजिमको योग्यताको प्रमाणपत्र समेत संलग्न राखी अनुसूची–१२ बमोजिमको
ढा“चामा महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि महानिर्देशकले आÇनो राय
सहित उक्त दरखास्त नेपाल सरकार, सञ्चार मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त हुन आएको दरखास्त उपर नेपाल सरकार, संचार
मन्त्रालयले दरखास्तवालालाई स्वतन्त्र पत्रकारको प्रमाणपत्र दिने गरी स्वीकृति दिन सक्नेछ ।
पहिलो संशोधनद्वारा झिकिएको ।धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
छ
(४) उपनियम (३) बमोजिम दरखास्तवालालाई प्रमाणपत्र दिने गरी नेपाल सरकार,
संचार मन्त्रालयबाट स्वीकृति भएमा महानिर्देशकले नियम १२ बमोजिमको दस्तुर लिई
दरखास्तवालालाई अनुसूची–१३ बमोजिमको ढा“चामा स्वतन्त्र पत्रकारको प्रमाणपत्र दिनेछ ।