दफा ३८क
स्वीकृति लिनु पर्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा वा कार्य गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०