दफा ४५
स्वीकृति लिनु पर्ने
(१) निजी क्षेत्र वा अन्य संघ संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना वा सञ्चालन गर्नु अघि सम्बन्धित खेलसंघ वा महासंघको सिफारिस सहित परिषद्को स्वीकृति लिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको जानकारी परिषद्ले मन्त्रालयलाई दिनु पर्नेछ।