दफा १०८
हद म्याद
विनिमेय अधिकारपत्र सम्बन्धी मुद्दा सो गर्नुपर्ने कारण परेको मितिले पाँच वर्षभित्र दायर नगरेमा लाग्ने छैन ।