नियम
१ अध्यक्षको काम, कर्तव्य र अधिकार
ः (१) ऐनको दफा २५ मा लेखिएको काम, कर्तव्य
र अधिकारको अतिरिक्त परिषदको प्रमुखको हैसियतले गर्नु गराउनु पर्ने अन्य सम्पूर्ण
कार्यहरु गर्ने गराउने काम, कर्तव्य र अधिकार अध्यक्षको हुनेछ ।