अनुसूची ३
प्रतिज्ञापत्र
(नियम २.२ को उपनियम (२) सँग सम्बन्धित)
प्रतिज्ञापत्र
म श्री ……………………………………………………….. ले नेपाल फार्मेसी परिषद
ऐन, २०५७ , नेपाल फार्मेसीव नियमावली, २०५९ तथा प्रचलित अन्य कानुनको अधिनमा रही
फर्मासिष्ट/फार्मेसी सहायकको हैसियतले आफूले पालन गर्नुपर्ने सबै काम, कर्तव्य र व्यावसायिक
आचरण इमान्दारीसाथ पालना गर्ने प्रतिज्ञा गर्दै यो प्रतिज्ञापत्र प्रस्तुत गरेको छु । मैले नेपाल
फार्मेसी परिषद ऐन, नियमावली तथा अन्य प्रचलित कानुनले निर्दिष्ट गरेको फर्मासिष्ट/फार्मेसी
सहायकको काम, कर्तव्य र व्यावसायिक आचरणको पालना नगरेमा कानुन बमोजिम कारवाही
हुन मेरो मन्जुरी छ ।
दस्तखत ः ………………………………………..
नाम ः …………………………………………..
ठेगाना ः …………………………………………..
मिति ः …………………………………………..