नियम
६४
६ जाँचबुझ समितिको प्रतिवेदन ः (१) जाँचबुझ समितिले जाँचबुझको काम समाप्त
गरेपछि परिषद समक्ष आफ्नो प्रतिवेदन पेश गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरिने प्रतिवेदनमा कुनै व्यक्तिको नाम दर्ता
किताबबाट हटाउनु पर्ने वा नपर्ने कारण सहितको आफ्नो राय ठहरको साथै प्राप्त सबै
सबुत प्रमाण सेमत संलग्न गर्नुपर्नेछ ।