नियम
१ जाँचबुझ समिति
ः दर्तावाला कुनै फार्मेसी व्यवसायीले नियम ३.१ बमोजिमको
व्यावसायिक आचरण पालना नगरेको वा ऐनको दफा १८ को उपदफा १ को खण्ड (ङ)
बमोजिम दर्ता किताबमा नाम दर्ता गराएको भन्ने कुरा कुनै माध्यमबाट परिषदलाई
जानकारी हुन आएमा परिषदले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश
गर्न परिषदको कुनै एक सदस्यको संयोजकत्वमा एक वा तीन सदस्यीय जाँचबुझ समिति
गठन गर्नेछ ।