नियम ७
३ नाम दर्ताले अभिलेख अध्यावधिक राख्नुपर्ने
ः (१) यस नियमावली बमोजिम परिषदमा
नाम दर्ता गरिएको प्रत्येक फार्मेसी व्यवसायीको नाम रजिष्ट्रारले अध्यावधिक रुपमा राख्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अद्यावधिक रुपमा राखिएको प्रत्येक फार्मेसी
व्यवसायीको नाम प्रत्येक तीन वर्षमा परिषदले सार्वजनिक रुपमा प्रकाशन गर्नेछ ।