नियम ७
४ नाम दर्ताको अभिलेख अद्यावधिक राख्न विवरण उपलब्ध गराउनुपर्ने
ः (१) दर्तावाला
प्रत्येक फार्मेसी व्यवसायीले नाम दर्ताको अभिलेख अध्यावधिक गर्ने प्रयोजनको लागि
परिषदले तोकेबमोजिमको ढाँचामा अध्यावधिक विवरण फाराम भरी परिषदलाई उपलब्ध
गराउनुपर्नेछ ।ज्ञज्ञ धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
(२) उपनियम (१) बमोजिम अध्यावधिक विवरण फाराम उपलब्ध नगराउने
फार्मेसी व्यवसायीको नाम अध्यावधिक सूचीमा समावेश गरिने छैन ।