नियम
७ बाधा अड्काउ फुकाउने अधिकार
ः ऐन वा यस नियमावलीले निर्दिष्ट नगरेको विषयमा
वा यसो गर्ने भनी स्पष्ट नभएको विषयमा अप्रत्याशित रुपमा कुनै कठिनाई आई परेमा
ऐन र यस नियमावलीमा उल्लेखित व्यवस्थाको विपरीत नहुने गरी परिषदले उचित
व्यवस्था गरी बाधा अड्काउ फुकाउन सक्नेछ ।