स्याटेलाइट रिसिभिङ्ग सिष्टम । स्याटेलाइट कम्यूनिकेशन सिष्टम (अर्थ स्टेशन) को
लाइसेन्स
देहायका व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निम्न लिखित शर्तहरू पालन गर्ने गरी निम्न विवरणको स्याटेलाइट रिसिभि· सिष्टम । स्याटेलाइट कम्यूनिकेशन सिष्टम (अर्थ स्टेशन) राख्न तथा प्रयोग गर्न पाउने गरी यो लाइसेन्स दिइएको छ ।
१. व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नामः–
२. ठेगानाः–
३. लाइसेन्स नंः–
४. जडान हुने स्थानः–
५. अर्थ स्टेशन स्याटेलाइट सिष्टमको विवरणः–
(क) निर्माताको नामः–
(ख) मोडेल नंः–
(ग) साइज र अन्य विवरणः–
(घ) एण्टेनाको विवरणः–
६. इनपुट फ्रिक्वेन्सी रेन्ज । प्रयोग गरिने फ्रिक्वेन्सीः–
७. कुन स्याटेलाइटको माध्यमबाट कस्तो सञ्चार आदान–प्रदान गर्नेः–
८. प्रयोगः–
(क) व्यक्तिगतः–
(ख) सामूहिकः–
९. सामूहिक रूपमा प्रयोग गरिने भए जोडिने लाइन संख्या र व्यक्तिहरूको नामः–
१०. लाइसेन्सवालाले पालन गर्नु पर्ने शर्तहरूः–
(क) सार्वजनिक सडक, बिजुली, सार्वजनिक सञ्चारलाई असर पार्न नपाउने गरी निजी घर कम्पाउण्डभित्र मात्र वितरण गर्नु पर्नेछ ।
(ख) आम जनताको लागि प्रसारण भएको प्राप्त प्रसारण सामाग्री बाहेक अन्य कुनै प्रकारको प्रसारण सामाग्रीहरू वितरण वा प्रसारण गर्न पाइने छैन ।
(ग) मुनाफा वा शुल्क आदि लिई फाईदा लिन वा व्यापारिक प्रयोग गर्न पाइने छैन । कार्यालयको छाप लाइसेन्स दिने अधिकारीको
सहीः–
नामः–
दर्जाः–
मितिः–