अनुसूची
(घ) (नियम ३ संग सम्बन्धित)

एमेच्योर रेडियो कन्ट्रोल अपरेटर । एमेच्योर रेडियो सञ्चालकको लाइसेन्सको लागि
दरखास्त
श्री …….
एमेच्योर रेडियो कन्ट्रोल अपरेटर । एमेच्योर रेडियो सञ्चालक हुनको लागि देहायको विवरणहरू खुलाई प्रोफर्मा इन्भ्वाइस र टेक्निकल स्पेसिफिकेशनको प्रतिलिपि समेत संलग्न गरी एमेच्योर रेडियो कन्ट्रोल अपरेटर । एमेच्योर रेडियो सञ्चालकको लाइसेन्स पाउनको निमित्त अनुरोध गर्दछु ।
१. एमेच्योर रेडियो कन्ट्रोल अपरेटर ।    एमेच्योर रेडियो सञ्चालक हुनको उद्देश्यः–
२. एमेच्योर रेडियो राख्ने प्रयोग गर्ने ।     सञ्चालन गर्ने ठाउँः–
३. एमेच्योर रेडियोको विवरणः–
(क) स्थायी ।                 अस्थायीः–
(ख) एमेच्योर रेडियो सम्बन्धी ज्ञानः सैद्धान्तिक । व्यवहारिकः–
(ग) इलेक्ट्रिोनिक र रेडियो कम्यूनिकेशन सम्बन्धी ज्ञानः–
(घ) प्रयोग गर्ने फ्रिक्वेन्सीः–
(ङ) प्रयोग गर्ने प्रणालीः–
(च) ट्रान्समिटर पावरः–
४. अन्य विवरणः–
(क)
(ख)
(ग)
दरखास्तवालाको
सहीः–
नामः–
ठेगानाः–
मितिः