अनुसूची १०
(नियम १३ (१) संग सम्बन्धित)
रेडियो यन्त्रको नामसारी गर्नको लागि दरखास्त
श्री —————–
————————-रेडियो यन्त्र मिति—————— मैले श्री ————— लाई हक छाडी दिएकोले मिति ———————- मा प्राप्त सो रेडियो यन्त्रको लाइसेन्स निजको नाममा नामसारी गरी दिन मेरो मन्जूरी भएकोले सो रेडियो यन्त्रको लाइसेन्सको सक्कल प्रति यसै साथ संलग्न राखी नियम १३ (१) बमोजिम रेडियो यन्त्रको लाइसेन्स नामसारी गरी दिनको लागि अनुरोध गर्दछु ।
हक छाडी दिनेको
सहीः–
नामः–
ठेगानाः–
मितिः–
उपरोक्त बमोजिम श्री—————–ले मलाई—————-रेडियो यन्त्र हक छाडी दिनु भएकोले सो रेडियो यन्त्रको लाइसेन्स मेरो नाममा नामसारी गरी पाउनको लागि नियम १३ (१) बमोजिम अनुरोध गर्दछु ।
हक पाउनेको
सहीः–
नामः–
ठेगानाः–
मितिः–