अनुसूची १६
(नियम १५४ को उपनियम (१) सँग सम्बन्धित) सशस्त्र प्रहरी कर्मचारीले पाउने रासन सुबिधा

अनुसूची-१

(नियम १५४ को उपनियम (१) सँग सम्बन्धित)

सशस्त्र प्रहरी कर्मचारीले पाउने रासन सुबिधा

राशन विवरण  
सि.नं. सामानको विवरण प्रति दिन प्रति व्यक्तीको राशन स्केल  
चामल ७२० ग्राम  
दाल ११३.५ ग्राम  
तोरीको तेल २५ मि.लि.  
गाई भैंसीको घ्यू ३० ग्राम  
चिनी ३० ग्राम  
नून ३० ग्राम  
दुध कन्डेम्स १५ ग्राम  
चिया २.४ ग्राम  
पिठो ५६.८ ग्राम
१० हरीयो तरकारी १७०.३ ग्राम
११ तरकारी गेडागुडी ५० ग्राम
१२ आलु १२५ ग्राम
१३ खसीको मासु ३० ग्राम
१४ मसला २० ग्राम
१५ प्याज २० ग्राम
१६ कुखुराको मासु २५ ग्राम
१७ अण्डा हप्ताको ४ वटा
१८ बिस्कूट हाई इनर्जेटिक ६ पिस
१९ दाउरा/ मट्टितेल/ग्याँस १.३६२ कि.ग्रा./२०० मि.लि./०.१२ के.जि.