अनुसूची
(नियम १८ को उप–नियम (२) सँग सम्बन्धित)

अनुसूची–७
(नियम १८ को उप–नियम (२) सँग सम्बन्धित)

जग्गावाला वा मोहीले वा निजको तर्फबाट कसैले दाखिला गर्नु पर्ने जग्गाको फा“टवारीको ढा“चा

श्रीमान् भूमिसुधार अधिकारीज्यू,
…………………… कार्यालय ।

भूमि सम्बन्धी नियमहरू, २०२१ को नियम १८ को उप–नियम (१) बमोजिम प्रकाशि  सूचना अनुसार जग्गावाला वा मोहीको हैसियतले नेपाल …………. भर म, मेरो पत्नी, १६ वर्ष उमेर नपुगेको छोरा तथा १६ वर्ष उमेर नपुगेकी अविवाहिता छोरी समेत सँग रहेको जग्गाको
फा“टवारी तथा परिवार विवरण देहाय बमोजिम छ ः

(घ) माथि लेखिए देखि बाहेक नेपाल ………… भरमा मेरो र मेरो परिवारको नाउमा अरू जग्गा छैन भन्ने मलाई यकिन छ । विवरण झुट्टा ठहरिए वा साबित भए कानून बमोजिम सजाय भोग्न तयार छु ।

(ङ) उपरोक्त बमोजिमको २ (दुई) प्रति फाराम भरी पेश गरेको छु । फा“टवारी भरि दाखिला गर्ने जग्गावाला वा मोहीको
संलग्न प्रमाण कागजहरू ः– हस्ताक्षर ः–

(क) जग्गाधनी दर्ता प्रमाणपूर्जाको नक्कल थान ः– नाम, थर ः–
(ख) मालपोत बुझाएको रसिदको नक्कल थान ः– बाबु÷पति ः–
(ग) मोहियानी प्रमाण पूर्जाको नक्कल थान ः– बाजे÷ससुरा ः–
(घ) नागरिकता प्रमाण पत्रको नक्कल थान ः– वतन ः–
(ङ) अन्य ः– ना.प्र.नं. ………. जिल्ला …….. मिति ………. जग्गावाला वा मोही नाबालक वा होस ठेगान नभएको भए निजको अविभावक वा हकवालाको
हस्ताक्षर ः–
नाम, थर ः–
बाबु÷पति ः–
बाजे÷ससुरा ः–
वतन ः–

ना.प्र.नं. ………. जिल्ला …….. मिति ……….

इति सम्वत् २०…….. साल ……… महिना ……. गते ………… बार ……… शुभम् ।