अनुसूची – ११
(नियम ३० को उपनियम (१) सँग सम्बन्धित)
भूमि सम्बन्धी ऐन, २०२१ को दफा ४४ को उपदफा (१) बमोजिम जिल्ला भूमिसुधार अधिकारीले सूचना जारी गर्ने ढा“चा ।
नेपाल सरकार
भूमिसुधार मन्त्रालय
जिल्ला भूमिसुधार कार्यालय
जिल्ला …………………………………
भूमि सम्बन्धी ऐन, २०२१ को दफा ४४ को उपदफा (१) बमोजिम यो दफा प्रारम्भ हुंदा कसैको किसानसँग असूल गर्न बाकी रहेको कृषि सम्बन्धी ऋणको सा“वा, व्याज फिर्ता गरी लिनु पर्ने गोरू र कृषिका अन्य साधनको फा“टवारी, ऋण सम्बन्धी लिखत पत्रको नक्कल साथ राखी भूमि सम्बन्धी नियमहरूको अनुसूची १२ बमोजिमको ढा“चामा यो सूचना प्रकाशित भएको ३५ दिन भित्र दाखिल गर्न सूचित गरिन्छ । अन्यथा ऐन सवाल बमोजिम कारवाई हुनेछ । अनुसूची १२ बमोजिमको ढा“चाको फाराम यस कार्यालयबाट लिन सकिनेछ ।
अड्डाको छाप
………………….. ………………………………………
भूमिसुधार अधिकारीको नाम र थर