अनुसूची १३
(नियम ३१ को उपनियम (२) सँग सम्बन्धित)

अनुसूची – १३
(नियम ३१ को उपनियम (२) सँग सम्बन्धित)
भूमिसुधार अधिकारीले प्रत्येक साहुको सम्बन्धमा चालू वर्षको र सो अघिको छुट्टा छुट्टै कृषि सम्बन्धी ऋणको वास्तविक रकम निश्चित गरी प्रकाशित गर्ने फा“टवारीको ढा“चा ।