अनुसूची २०
(नियम ३६क. को उपनियम (५) सँग सम्बन्धित)

अनुसूची – २०
(नियम ३६क. को उपनियम (५) सँग सम्बन्धित)

ग्राम वा नगर समितिबाट दिईएको ऋण असूल गर्दाको रसीद ……………….. ग्राम समिति नगर समिति ………………….. जिल्ला
………………………. गाउ“ विकास समिति । नगरपालिका वार्ड नं. ………. बस्ने श्री ………………………………………. ले दिएको ऋण मध्ये आजको मितिमा सा“वा जिन्सी (नाम र परिमाण समेत) नगद रू. ………………. र आजको मितिसम्म …………… दिनको व्याज जिन्सी
(नाम र परिमाण समेत) नगद रू. …………………. गरी जम्मा जिन्सी (नाम र परिमाण समेत) नगद रू. ……………… अक्षरमा ………………………………… बुझाएको प्राप्त भयो ।

छाप बुझी लिनेको सही ……………………..

………………….. मिति ः– ……………………