दफा २
परिभाषा
: विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(क) “प्रज्ञा प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान सम्झनु पर्छ ।
(ख) “सभा” भन्नाले दफा ७ बमोजिमको प्राज्ञसभा सम्झनु पर्छ ।
(ग) “परिषद्” भन्नाले दफा ११ बमोजिमको प्राज्ञपरिषद्सम्झनु पर्छ ।
(घ) “कुलपति” भन्नाले प्रज्ञा प्रतिष्ठानको कुलपति सम्झनु पर्छ ।
(ङ) “उपकुलपति” भन्नाले प्रज्ञा प्रतिष्ठानको उपकुलपति सम्झनु पर्छ ।
(च) “सचिव” भन्नाले प्रज्ञा प्रतिष्ठानको सचिव सम्झनु पर्छ ।
(छ) “पदाधिकारी” भन्नाले कुलपति, उपकुलपति, सचिव र परिषद्का मनोनीत सदस्य सम्झनु पर्छ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।