नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा :–
(क) “ऐन” भन्नाले औषधि ऐन, २०३५ सम्झनु पर्छ ।
(ख) “विभाग” भन्नाले औषधि व्यवस्था विभागलाई सम्झनु पर्छ ।
औषधि दर्ता नियमावली, २०३८